१३५ देशका प्रहरी सन्दीप लामिछानेको पछाडि, जारी भयो डिफ्युजन नोटिस
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले नेपाल प्रहरीको आग्रह क्रिकेटर सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।
डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
सन्दीपमाथि बालिका बलात्कार गरेको आरोप लागेको छ आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लगाउन सकेको छैन ।
यो पनि,
- बलात्कार आरोपपछि सम्पर्क विहिन भएका सन्दिप लामिछाने फर्कदै
- सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीले तयारी
- बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सम्पर्कविहिन !
- बलात्कार आरोपी सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा
- बलात्कारको आरोप लागेपछि नेपाल फर्कदै सन्दीप, विमानस्थलमै पक्राउ पर्न सक्छन
- बालिकालाई बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी
- सन्दिपलाई १२ वर्षसम्म हुनसक्छ कैद, बलात्कार आरोपको लडाईमा उनले क्यान गुहारे
- सन्दिप लामिछानेलाई तत्काल पक्राउ नगरिने