News

१३५ देशका प्रहरी सन्दीप लामिछानेको पछाडि, जारी भयो डिफ्युजन नोटिस

१३५ देशका प्रहरी सन्दीप लामिछानेको पछाडि, जारी भयो डिफ्युजन नोटिस

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले नेपाल प्रहरीको आग्रह क्रिकेटर सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । 


डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

सन्दीपमाथि बालिका बलात्कार गरेको आरोप लागेको छ आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लगाउन सकेको छैन ।

यो पनि,

सन्दीप लामिछाने

विशेष