News

शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक, असोजमा अन्तरवार्ता (नतिजासहित)

शिक्षक सेवा आयोगको नतिजा सार्वजनिक, असोजमा अन्तरवार्ता (नतिजासहित)

शिक्षक सेवा आयोगले लिएको माध्यामिक तह तृतीय श्रेणी नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार सबै प्रदेशको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । 

आयोगले सामान्य र विषयगत परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्वरको क्रममा उर्तिण परिक्षार्थिको नतिजा सार्वजनिक गरेको हो । 

आयोगले उर्तिण परिक्षार्थीको अन्तरवार्ता असोजमा लिने भएको छ । सुदूरपश्चिम प्रदेशको असोज २६ गते र अन्य सबै प्रदेशको असोज २५ गते अन्तरवार्ता मिति तोकेको छ । 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

विशेष