News

माओवादीबाट अमनलाल मोदी मन्त्री बन्दै

माओवादीबाट अमनलाल मोदी मन्त्री बन्दै

नेकपा (माओवादी केन्द्र) बाट अमनलाल मोदीलाई मन्त्री बनाउने पक्का भएको छ । माओवादीबाट रेखा शर्मा र सुदन किराती पनि मन्त्री बन्ने पक्का भएको छ । शर्मालाई सञ्चार किरातीलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

मोदीको मन्त्रालय भने टुंगो लागिसकेको छैन । गत निर्वाचनमा मोदी मोरङ–४ बाट प्रत्यक्ष निर्वाचित उनी लगातर तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।

विशेष