News

तारा बरालको खुलासाः कांग्रेस नेत्रृ डिना चोलेन्द्रको क्वाटरमा, यसरी वचे राणा

तारा बरालको खुलासाः कांग्रेस नेत्रृ डिना चोलेन्द्रको क्वाटरमा, यसरी वचे राणा

सामाजिक अभियन्ता तारा बरालले निलम्वित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा र नेपाली कांग्रेसकी नेत्रृ डिना उपाध्यायको सम्वन्धका विषयमा गम्भिर खुलासा गरेकी छिन् । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान, चोलेन्द्र र डिनाको सम्वन्धका विषयमा वरालले सार्वजनिक रुपमा प्रश्न उठाएकी छिन् । सामाजिक सञ्जाल टिकटकमा अहिले उनको भिडियो भाईरल भईरहेको छ।

डिना उपाध्यायले निलम्वित प्रधानन्यायाधिश राणालाई हातपातको आरोप लगाएर फसाउन खोजेको वरालको आरोप छ। ‘... कुलमान घिसिङसँग पनि केटी काण्ड पुग्याथ्यो हेर्नोस है। चोलेन्द्रसँग पनि नेपाली कांग्रेसकी डिना उपाध्याय वहाँ उसमा÷क्वाटरमा पुगिछिन। हातपात गर्यो भन्नलाई’ वरालले भनेकी छिन्–‘अनि महरा पनि हेर्नोस, हैन। क्वाटरमै गोप्य गकी। किन गकी भनेको, उनले हातपातकै आरोप लगाउने विचार रैछ। चोलेन्द्र आफु चनाखो भैराखेका कारणले वच्नु भाको रैछ हेर्नोस।

‘यतिसम्म पनि हुन्छ नेपालमा ?’ भन्ने प्रश्तोताको प्रश्नमा वरालले भनेकी छिन्–‘भएनछ त ? मैले सार्वजनिक भनिराछु।’ ‘डिना त प्रतिनिधि सभामा उठेको उम्मेदवार हो नी । जिम्मेवार नेता हो, सहमहामन्त्री होईन कांग्रेसको ?’ भन्ने प्रश्नमा उनी भन्छिन्–‘जिम्मेवार कसरी हुन्छ? कांग्रेसको चै जिम्मेवारी हो, देशको जिम्मेवारी वहाँमा छैन रैछ के। होईन भने चोलेन्द्रलाई भेट्न गएकी थिईन कि थिईनन् सोधि दिनोसन।’
 

चोलेन्द्रशमशेर जबरा डिना उपाध्याय

विशेष