News

कोरोनाका कारण एक जनाको मृत्यु

कोरोनाका कारण एक जनाको मृत्यु

पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। लामो समयपछि नेपालमा कोरोनाका कारण एक जनाको मृत्यु भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक संक्रमितको मृत्यु भएको हो। नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।

नेपालमा हाल २१ जना सक्रिय संक्रमित छन्। 

विशेष