News

पोखराको लेक साइड सेन्टरमा भीषण आगलागी, नियन्त्रणको प्रयास हुँदै (फोटो फिचर)

पोखराको लेक साइड सेन्टरमा भीषण आगलागी, नियन्त्रणको प्रयास हुँदै (फोटो फिचर)

पोखरास्थित लेक साइड सेन्टरमा भीषण आगलागी भएको छ । अहिले स्थानीय र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको छ।

पोखरा महानगरपालिकाको दमकल पनि घटनास्थल पुगेको छ । लेक साइड सेन्टरको भवनमा नबिल बैङ्क, हिमालय जाभा, स्ट्रबेरी सुपरमार्केट लगायतका संघ÷संस्थाहरू रहेका छन् ।

विशेष