News देश राजनीति

नेपालका मदरसामा बढ्दै कट्टरपन्थी 

नेपालका मदरसामा बढ्दै कट्टरपन्थी 

काठमाडौं- नेपालका मदरसाहरुमा कट्टरपन्थी बढ्दै गएको अवस्था छ। पाकिस्तानको आर्थिक प्रायोजन र सहयोगले नेपालमा तबलिगी जमात पठाउने र मदरसालाई कट्टरपंथी क्रियाकलाप बढाउन रकम उपलब्ध गराउने लगायतका काम  भइरहेका छन्।

नेपालको उदार भिसा व्यवस्थाको शोषण गर्दै  तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा आउँछन् र धर्म परिवर्तन, कट्टरपन्थी गतिविधिहरूमा संलग्न हुन्छन्। नेपाली सीमामा रोहंगियाको बसोबासले नेपालको सुरक्षालाई समेत जोखिममा पारेको छ। 

सरकारले नियमन र सुपरिवेक्षणको संरचना तयार गरेर यस्तो गतिविधि रोक्नेतर्फ पहलकदमी गर्नुपर्नेमा सरोकारवालाको ध्यान केन्द्रित भएको छ।

पाकिस्तानले अपराध, नक्कली मुद्रा, नाबालिग विवाह, नेपाललाई असर पार्न विभिन्न धार्मिक माध्यमहरू प्रयोग गरिरहेको छ।

विशेष