News

नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

मिनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई समुहबीच झगडा भएको हो।

झडपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाइएकोको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।

शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर– गगन पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए । 
 

विशेष