News खेल

भूकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन

भूकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन

सोमबारको बिनाशकारी भूकम्पमा परि टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको निधन भएको छ ।

तुर्कास्तानले व्यावसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टि गरेको हो ।

टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भूकम्पमा परि करिव ८ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् ।

सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए । 
 

विशेष