एमाले विरुद्धको गठवन्धनमा प्रभु साह पनि, १० दलको वैठक जारी

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको वैठकमा १० दलीय गठबन्धनको बैठक जारी छ। प्रभु साह वाहिर हुँदा यसअघि गठबन्धनमा ९ दल सहभागी थिए।
यसपटकको बैठकमा भने प्रभु शाह पनि बालुवाटारको बैठकमा पुगेका छन् । श
१० दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्तिक समाजवादी पार्टी, नागरिक उम्मुक्ति, जनमत पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सहभागी छन् ।