News

नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको एकै पटक काज सरुवा

नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको एकै पटक काज सरुवा

नेपाल प्रहरीका ६९ जना इन्स्पेक्टरको काज सरुवा भएको छ। काठमाडौं। प्रहरी प्रधान कार्यालयले मङ्गलवार साँझ उनिहरुको काज सरुवा गरेको हो।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्।

विशेष