News

कसरी ह्याक भयो प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट !

कसरी ह्याक भयो प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट !

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_) ह्याक भएको छ। प्रधानमन्त्री कार्यालयले यस वारे अध्ययन भईरहेको जनाएको छ।

पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयबस्तु रि–ट्विट भएका छन्। फरक–फरक असान्दर्भिक ट्विट र रिट्विट भएपछि आईटी टोलीले यसबारे अध्ययन थालेको हो।

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

विशेष