News विदेश खेल

हुगो लोरिसले सन्यास लिएपछि एम्बाप्पे बने फ्रान्सका नयाँ कप्तान

हुगो लोरिसले सन्यास लिएपछि एम्बाप्पे बने फ्रान्सका नयाँ कप्तान

फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तान बनेका छन्। कप्तान हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि एम्वाप्पेलाई कप्तान वनाईएको हो।

यसअघिका कप्तान हुगो लोरिस फ्रान्सका गोलकिपर थिए। उनले सन्यास लिएपछि २४ वर्षिय एम्बाप्पे कप्तान घोषित भएका हुन। उनी पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबबाट व्यवसायिक फुटबल खेल्छन्। 

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पु¥याएका थिए। 
 

विशेष