News

डुंगा डुब्दा वेपत्ता भएका ६ जनाको उद्वार, एक जना अचेत

डुंगा डुब्दा वेपत्ता भएका ६ जनाको उद्वार, एक जना अचेत

पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार भएको छ । ५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा निकालिएको छ।

पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो । डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

डुंगामा सवार सबैको उद्धार कार्य पूरा भइसकेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले वताए । 

विशेष