News

ओखलढुंगाको दियालेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

ओखलढुंगाको दियालेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

ओखलढुंगाको दियालेमा यात्रुबाहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। चिसंखुगढी नगरपालिका–३ स्थित दियालेमा आइतबार बिहान भएको दुर्घटनामा ११ जना घाईते छन्।

सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो।

घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। जिपमा १३ जना सवार थिए। घटनामा परी

विशेष