यस्ता वृद्ध दम्पतिले किन गरे आत्महत्या, रुखमा झुण्डिएको भेटियो शव

ओखलढुंगामामा एक वृद्ध दम्पति आफनै घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
मोलुङ गाउँपालिका–२ लामिडाँडाका ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको शव फेला परेको हो।
घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घट्नाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ।