सन्दीपले लिए चौथो विकेट, पीएनजीको आठौ विकेट झर्यो

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका लागि सन्दीप लामिछानेले ब्यक्तिगत चौथो विकेट लिएिका छन्। योसँगै पीएनजीको आठं विकेट झरेको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४२ औं ओभरको चौथो बलमा आफ्नो आठौं विकेट गुमाएको छ । सन्दीपले ४२ औं ओभरको अन्तिम बलमा रिले हेकुरेलाई २४ आउट गराएका हुन् ।