News

राष्ट्रपति पौडेललाई अचानक किन अस्पताल भर्ना गरियो ?

राष्ट्रपति पौडेललाई अचानक किन अस्पताल भर्ना गरियो ?

राष्ट्रपति रामचन्द्र पौडेललाई अकस्मात त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ। पेट दुख्नेलगायतका समस्या देखिएपछि उनलाई शनिबार साँझ नै अस्पताल लगिएको थियो। उनको 

चिकित्सकहरूको निगरानीमा उनको उपचार भईरहेको छ। राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

पौडेललाई आजै डिस्चार्ज गर्ने तयारी छ। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। 

राष्ट्रपति

विशेष