News अपराध सुरक्षा

७० वर्षका वृद्धले बोल्न नसक्ने सगोत्री बालिकालाई बलात्कार गरेपछि...

७० वर्षका वृद्धले बोल्न नसक्ने सगोत्री बालिकालाई बलात्कार गरेपछि...

बैतडीमा १४ वर्षकी सगोत्री बालिकामाथि ७० वर्षिय वृद्धले बलात्कार गरेको घट्ना वाहिरिएको छ। पाटन नगरपालिका–१ का वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।

बोल्न नसक्ने ती बालिकामाथि गत पुस महिनामा बलात्कार भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

घटनाबारे बारेमा कसैलाई जानकारी दिए मार्दिने धम्कीका कारण घट्ना ढिलोगरीसार्वजनिक भएको प्रहरी कार्यालयका प्रमुख कमल चौधरीले बताए ।

घटनापछि बालिकालाई सोधपुक्ष गर्दा उनले ती वृद्धतिर संकेत गरेकी थिइन् । त्यसपछि आमाले दिएको जाहेरी अनुसार पक्राउ गरी वृद्धलाई हिसासतमा राखिएको उनले वताएका छन्।
 

विशेष