News

खाँडले मोवाईल स्विच अफ गरेपछि पक्राउ गर्न दवावमा पर्यो प्रहरी

खाँडले मोवाईल स्विच अफ गरेपछि पक्राउ गर्न दवावमा पर्यो प्रहरी

नक्कली शरणार्थी प्रकरणमा आफु र श्रीमती मार्फत गरी साढे ६ करोड लिएको आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाँड आज विहानै पक्राउ परे। उनलाई आफु पक्राउ पर्दैछु भन्ने सामान्य जानकारी भने पहिले नै भएको पाईएको छ।

खाँडले मङ्गलवारदेखि नै मोबाइल स्चि अफ गरेर थिए। दुई दिनअघि प्रहरीमा बोलाएको वेला उपस्थित हुने कागज गरेर फर्किएका खाणले मङ्गलवारबाट मोबाइल अफ गरेपछि प्रहरी झैनै दवावमा परेको थियो।

पुर्व उपप्रधानमन्त्री एवम एमाले नेता टोपबहादुर रायमाझी मोवाईल स्विच अफ गरेर फरार भएपछि चनाखो भएको प्रहरीले खाँडलाई चाबहिलस्थित निवासबाटै पक्राउ गरेको हो।

बालकृष्ण खाँण भुटानी शरणार्थी

विशेष