बुद्ध जयन्तीमा ध्यान केन्द्रको शिलान्यास

२५६७औँ बुद्ध जयन्तीको अवसर पारी सोलुखुम्वुको महाकुलुङ नगरपालिकामा ध्यान केन्द्रको शिलान्यास गरिएको छ।
भारतीय अनुदान सहयोगमा निर्माण हुन लागेको नोंगा थेकचोक चोलिङ ध्यान केन्द्रको शुक्रवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो।
ध्यानकेन्द्र शिलान्यास केन्द्र शिलान्याश समारोहमा भारतीय राजदुत तथा महाकुलुङ नगरपालिकाका मेयर सूर्यबहादुर कुलुङ लगायतको उपस्थिती थियो।