News

स्वर्गद्वारी दर्शन गरेर फर्किएका तीर्थयात्री सवार गाडी दुर्घटना, घाईतेलाई अस्पताल लगिँदै

स्वर्गद्वारी दर्शन गरेर फर्किएका तीर्थयात्री सवार गाडी दुर्घटना, घाईतेलाई अस्पताल लगिँदै

प्यूठानमा स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना भएको छ। 

स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा गाडी सडकबाट खसेको प्रहरीले जनाएको छ।

८ जना सवार रहेको लु १ च ६३४५ नम्बरको गाडीका घाइतेहरूलाई उपचारका लागि प्यूठान अस्पताल लगिँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। 

विशेष