News

मुटुले काम नगरेपछि राष्ट्रपति राति नै अस्पताल भर्ना

मुटुले काम नगरेपछि राष्ट्रपति राति नै अस्पताल भर्ना

मुटुले काम नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेललाई फेरी राती नै अस्पताल भर्ना गरिएको छ। मध्यरातमा त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै  मनमोहन कार्डियो भास्कुलर लगिएको छ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पु¥याइएको जनाईएको छ। अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए।  उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका हुन। भारतमा गराएको उपचारको खर्चका विषयमा अझै विवाद छ।

राष्ट्रपति

विशेष