News

ललिता निवासः सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

ललिता निवासः सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन  सर्वोच्च अदालतले  आदेश दिएको छ ।

कानुन ब्यवसायी उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो।

सचिव राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले असार २४ गते पक्राउ गरी गैरकानुनी थुनामा राखेको भन्दै उनका कानुन ब्यवसायी कार्कीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिईन। 
 

विशेष