भीम उपाध्यायको टिप्पणीः धराने जनताले हर्क साम्पाङको औकात बेलैमा थाहा पाए
पूर्वसचिव भीम उपाध्यायले धरानका मेयर हर्क साम्पाङको औकात बेलैमा जनताले वुझन पाएको भन्दै टिप्पणी गरेका छन् ।
शनिवार फेसबुकमा स्ट्याटस लेख्दै उपाध्यायले धरानमा पापको भाँडो फुटेको टिप्पणी गरेका छन्।
‘धरानमा पापको भॉडा फुट्यो। हिजोसम्म जयजयकार हुने मान्छे आज अपराधीको दुरूत्साहनकर्ता। एउटा नगरपालिका हाँक्न छुलछुली मुत्नेले देश हाँक्ला भनेर कल्पना गर्दै आश गर्नेहरू लज्जित भए। ठिकै भयो, बेलैमा औकात थाहा पाए । जय सियाराम!’
यो पनि,
- धर्मको नाममा राजनीति नगर्न हर्क साम्पाङको चेतावनी
- धरानकै जनता भन्छन्ः मेयर साम्पाङ निकम्मा हुन, दोषीलाई कारवाही किन नगरेको ?
- भोलीको गौरक्षा -यालीलाई लक्षित गरी धरानमा निषेधाज्ञा
- धराने मेयरको उदण्डताः घर भत्काई दिन्छु भन्दै हिड्न थालेपछि अदालतले रोक्यो
- गौहत्याको विरोध र प्रचण्डको राजिनामा माग्ने अभियानी पक्राउ