News विदेश

भारतको कृषी क्रान्तिका अगुवा एमएस स्वामिनाथनको निधन

भारतको कृषी क्रान्तिका अगुवा एमएस स्वामिनाथनको निधन

भारतको हरित क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेका डा. एमएस स्वामिनाथनको निधन भएको छ।

९८ वर्षीय स्वामिनाथनको बिहीबार चेन्नईमा निधन भएको हो। उनले भारतका न्यून आय भएका किसानहरूलाई बढी धान खेती गर्न सम्भव बनाउन धानका उच्च उत्पादन हुने प्रजातिहरू विकास गर्नमा प्रमुख भूमिका खेलेका थिए।

हरित क्रान्तिले भारतमा धान र गहुँको उत्पादनमा उल्लेख्य वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
 

विशेष