सिंहदरबार जलाउने धम्की दिएका बालेन्द्रलाई पुत्री लाभ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पुत्रीलाभ भएको छ । शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।
विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।
मेयर साह सिंहदरबार जलाउने अभिब्यक्तिका कारण अहिले विवादमा छन्।