राजनीति

प्रचण्ड सरकार ढाल्ने तयारी शुरु, छठपछि मोर्चाले समर्थन फिर्ता लिने

प्रचण्ड सरकार ढाल्ने तयारी शुरु, छठपछि मोर्चाले समर्थन फिर्ता लिने

pm-pushpa-kamal-dahal-prachanda

असोज –१५ । संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ ।

दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने बताएको छ ।

संविधान संशोधन विधेयक दर्ता नगराए छठ पर्व सकिनेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आन्दोलन चर्काउने निष्कर्षसहित मोर्चाका नेता जुटेका छन् । –राजधानी दैनिकबाट

विशेष