युवककाे यौनांगमा पटक - पटक माकुराले टोकेपछि...

असोज १५ । अस्ट्रेलियाका बिल्डर जोर्डन नामका युवकलाई यौनांगमा पटक पटक माकुराले टोक्ने गरेको छ ।
जोर्डनका अनुसार करिब ५ महिना पहिले रेडब्याक जातको माकुराले उनको यौनांगमा टोकेको थियो । केही दिनअघि उनलाई फेरि अर्को जातको माकुराले उहीँ ठाउमा टोकेको छ । हालै जब उनी मोबाइल शौचालयमा पिसाब फेर्न गएका थिए उनलाई फेरि माकुराले यौनांगमा टोकेको थियो ।
एक अनलाइनमा छापिएको समाचारमा आफ्नो पूरा नाम नबताउने शर्तमा जोर्डनले आफूलाई लिंगमा पटक पटक माकुराले टोकेर पीडित बनाउने गरेको खुलासा उनले गरेका छन् । माकुराले टोकेपछि घाइते ती युवकको ब्लाकटाउन अस्पतालमा उपचार भइरहेको छ ।
Australia
Bilder
Jordon
Makurale Younangama tokyo
Spider
