कला साहित्य

भारतीय गायिका लता मंगेशकर बिरामी

भारतीय गायिका लता मंगेशकर बिरामी

lata असोज २८ । भारतीय गायिका लता मंगेशकर बिरामी भएकाले उनलाई पश्चिम बंगाल सरकारले दिने भनिएको सम्मान अर्पण समारोह स्थगित गरिएको छ ।

सारेगामा इन्डियाका अध्यक्ष सञ्जीव गोएन्काका अनुसार लताजी बिसञ्चो भएकाले उनलाई कार्तिक ४ गते गरिने भनेको सम्मान समारोह नोभेम्बरका लागि सारिएको छ । भारतीय संगीतमा लामो समयसम्म योगदान पुर्याएबापत पश्चिम बंगाल सरकारले लताजीलाई सर्वोच्च नागरिक सम्मान बंगविभूषण प्रदान गर्न लागेको थियो ।

Lata Mangeskar

विशेष