विचित्र विश्व

चुम्बनमा व्यस्त जोडीमाथि युवतीले आक्रमण गरेपछि...

चुम्बनमा व्यस्त जोडीमाथि युवतीले आक्रमण गरेपछि...

chumban एक जोडी युवायुवती चुम्बनमा व्यस्त रहेका बखत अचानक दुई युवतीहरूले उक्त जोडीमाथि आक्रमण गरेको भिडियो रसियामा चर्चाको विषय बनेको छ ।

यो भिडियोलाई यहाँका स्थानीय मिडियाहरूले पनि प्राथमिकताका साथ प्रसारण गरेका छन् । एउटा पर्खालको आडमा बसेर यी जोडीहरूले बडो जोडतोडका साथ अत्यन्त व्यक्तिगत जीवन जिइरहँदा अचानक दृश्यमा दुई युवती झुल्किएको देखिन्छ ।

यो घटना रसियाको भएको बताइएको छ । यो रोमान्टिक जोडीको दृश्य तेस्रो व्यक्तिले खिचेको थियो । उनीहरूको प्रेमिल दृश्य देखेर क्यामेराम्यानले समेत ‘अहा, साँच्चै सुन्दर छौ’ भनेको भिडियोमा सुन्न सकिन्थ्यो ।

तर एकाएक अरु तीन जना युवतीहरू झुल्किएर तिमध्ये दुईले चुम्बनमा व्यस्त केटीलाई मात्र आक्रमण गर्यो । यो आक्रमणपश्चात केटाले भने चुम्बन साट्ने साथीलाई यसो जोगाएझैँ मात्र गरेका छन् ।

चुम्बनरत केटा आक्रमणकर्तामध्ये कुनै युवतीको प्रेमी भएकाले उक्त युवतीले चुम्बनरत युवतीलाई आक्रमण गरेको भिडियो खिच्ने व्यक्तिले बताएका छन्

Chumban

विशेष