कला साहित्य

सामान्य ज्ञान

सामान्य ज्ञान
lok-sewa-sahayogi-nepalaaja
१) बि.पि.कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठान कुन देसको सहयोगमा निर्माण भएको हो ? उत्तर - भारत । २) आयुर्बेदमा त्रिदोष भनेको के हो ? उत्तर - बात, पित्त र कफ । ३) नाइल नदीको बरदान कुन देसलाइ भन्दछ ? उत्तर - इजिप्ट । ४) हँसाउने ग्यास (laughing gas) को रसायनिक नाम के हो ? उत्तर - नाइट्र्‍स अक्साइड । ५) सप्तकोशीका सहायक नदीहरु कुन कुन हुन ? उत्तर - इन्द्रावती, सुनकोशी, तामाकोशी, दुधकोशी, लिखु, अरुण, तमोर ।

samanya gyaan

विशेष