रोजगार

नेपाली सेनाले खोल्यो विभिन्न पदमा २ हजार १८ जनालाई रोजगारीको अवसर

नेपाली सेनाले खोल्यो विभिन्न पदमा २ हजार १८ जनालाई रोजगारीको अवसर
कात्तिक १ । नेपाली सेनाको विभिन्न पदहरुमा नयाँ भर्ना आह्वान गरिएको छ । सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले एक सूचना जारी गरी विभिन्न पदहरुमा भर्ना खुल्ला भएको जनाएको छ । विज्ञापन हेर्नुहोस nepal-arrmy

Nepal Army

विशेष