खजुराहोको मन्दिरमा यस कारण बनाइएको थियो नग्न तथा कामुक मूर्तिहरु
खजुराहोको मन्दिर कामुक तथा निर्वस्त्र मूर्तिहरुका कारण विश्वमा प्रसिद्ध रहेको छ । यसै कारण यहाँ हरेक वर्ष लाखौ आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्न पुग्दछन् ।
यस मन्दिरको निर्माण इशापूर्व ९५० र १०५० को बीचमा भएको हो । खजुराहोमा पहिले ८५ ओटा मन्दिर रहेकोमा अहिले २२ ओटा मात्र रहेका छन् । यो मूर्तिहरु प्राचीन सभ्यताको विशेषता बताउनका लागि परिचित रहेका छन् ।
कयौँ मानिसको मनमा यो प्रश्न उठ्छ की आखिर मन्दिरको बाहिर यौन क्रिडाका मूर्ति नै राख्नुको रहस्य के रहेको छ ? मन्दिरमा यौन क्रिडाको मूर्तिहरु राख्नुको रहस्य अन्तर्गत फरक फरक मत रहेको छ ।
मन्दिरमा यौन क्रिडाको मूर्तिहरु राख्नुको मान्यता तथा रहस्य यस्ता रहेका छन्
पहिलो मान्यता
केही विश्लेषकहरुको मान्यता अनुसार प्राचीन कालमा राजा तथा महाराजा भोग विलासितामा अधिक लिप्त रहने गर्दथे । त्यसैले उनीहरु धेरै उत्तेजित रहने गर्दथे । उनीहरुको कामुकता तथा उत्तेजनालाई शान्त पार्नका लागि यस खजुराहो मन्दिरको बाहिर नग्न तथा यौनक्रिडाका विभिन्न मूर्तिहरु बनाइएको थियो ।
दोस्रो मान्यता
दोस्रो समुदायको विश्लेषण अनुसार यो मान्यता रहेको छ की यि मूर्तिहरु प्राचीन कालमा यौन शिक्षा प्रदान गर्ने दृष्टिले बनाइएको थियो । यस मान्यता अनुसार यस्ता अद्भुत आकृति देखेपछि मानिसहरुमा सम्भोगको सही शिक्षा मिलोस् भन्नु हो । प्राचीन कालमा मन्दिर नै यस्तो स्थान थियो जहा लगभग सबै मानिसहरु शिक्षा आर्जन गर्दथे । त्यसकारण सम्भोगको सही शिक्षा दिनका लागि मन्दिरको छनोट गरिएको हो ।
तेस्रो मान्यता
केही विश्लेषकहरुको यो मान्यता रहेको छ की मोक्षका लागि हरेक मानिसले चार बाटोमा हिड्नु पर्छ । र त्यो हो धर्म, अर्थ, योग र काम । यस्तो मानिन्छ की यस दृष्टिबाट मन्दिरको बाहिर नग्न तथा यौन क्रिडाको मूर्ति बनाइएको हो । किनकि यो बाटोमा हिडेपछि मानिसहरु केवल भगवानको शरणमा जाने गर्दछन् । त्यस कारण त्यस्तो दृश्य देखेपछि भगवानको शरणमा जाने कल्पना तथा विश्वास गर्ने गरिन्छ ।
चौथौ मान्यता
केही मानिसहरुले यि सबै बाहेक यसको पछि हिन्दू धर्मको रक्षाको कुरा बताएका छन् । यि मानिसहरुका अनुसार जन खजुराहोको मन्दिरको निर्माण भएको थियो तब बौद्ध धर्मको प्रचार तथा प्रसार तीव्र रुपमा भइरहेको थियो । चंदेल शासकले हिन्दू धर्मको अस्तित्वलाई बचाउने प्रयास गरे र यसको लागि उनले यही मार्गको सहारा लिएका थिए । उनका अनुसार प्राचीन समयमा यस्तो मानिन्थ्यो की यौन तर्फ हरेक मानिसहरुको ध्यान भएकाले तुरुन्त उनीहरु हिन्दू धर्ममा आउन् । त्यसकारण मन्दिरको बाहिर नग्न तथा सम्भोगको मुद्रामा रहेका मूर्तिहरु राखिन्थ्यो र यो देखेर मानिसहरु मन्दिरमा आउने गर्दथे । त्यस्तै उनीहरु भगवानको समेत दर्शन गर्ने गर्दथे । हिन्दू धर्मको पनि बढवा हुने गर्दथ्यो ।