विचित्र विश्व

युनिभरसिटीका विद्यार्थीले खेले साबुनको फिँजसँग होली (फोटोसहित)

युनिभरसिटीका विद्यार्थीले खेले साबुनको फिँजसँग होली (फोटोसहित)

fom5 कात्तिक ३ । स्कटल्याण्डको सेन्ट एन्ड्रयुज विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु साबुन फिँजले प्रहार गर्ने भिडन्तमा उत्रिएका छन् ।

 fom3

परम्परालाई निरन्तरता दिँदै क्याम्पसमा एक आपसमा फिँज दलेर होली खेलिएको हो । यसरी साबुनको फिँजको होली खेल्ने परम्परालाई फोम फाइट अर्थात् फिँज भिडन्त भन्ने गरिन्छ । विश्वविद्यालयका प्राज्ञिक परिवारको सम्मानमा यस्तो फिँज भिडन्तको आयोजना गर्ने परम्परा रहिआएको छ

fom1

फिँज भिडन्तमा क्याम्पसमा पढ्ने युवा युवतीहरुले एक आपसमा जिउमा फिँज दलिदिएर खुबै मस्ती गर्दछन् ।

university

विशेष