विचित्र विश्व

हात नभएपछि खुट्टाले खाना खाने यी बालिका (भिडियाेसहित)

हात नभएपछि खुट्टाले खाना खाने यी बालिका (भिडियाेसहित)
कात्तिक ४ । बालबालिकाहरुले हाँस्ने हँसाउने मजाक तथा रमाइलो नाचहरुको भिडियो त तपाईहरुले हेर्नुभएकै होला । तर, के तपाईले कहिल्यै यस्तो बालिकाको भिडियो हेर्नुभएको छ जुन बालिकाले हात नभएपछि खुट्टाको सहायताले खाना खाने गर्दछिन् । उक्त बालिकाको भिडियो हेरेपछि संसारका जो कोही मानिसहरुले प्रेरणा लिन सक्छन् । baby-1 रुसकी यि बालिकाको नाम वेसिलीन रहेको छ । वेसिलीन हात बिना नै जन्मिएकी हुन् र उनी आफ्नो खुट्टाको उपयोग गरेर खाना खाने गर्दछिन् । यो भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ । यस भिडियोलाई लाखौ मानिसहरुले समेत हेरिसकेका छन् । यस भिडियोलाई वेसिलीनकी आमा एल्मिराले सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी हुन् ।

Baby child khutta navayeko bacha leg

विशेष