रोजगार

नार्कमा एक सय ८३ लाई सरकारी जागिर

नार्कमा एक सय ८३ लाई सरकारी जागिर
कात्तिक –५ । कृषि अनुसन्धान परिषद नार्कमा एक सय ८३ जनालाई जागिर खुलेको छ । प्रशासन सहायक, सह लेखापाल, लेखापाल, प्रमुख प्रशासन सहायक, सम्पादक अधिकृत, लेखा अधिकृ, प्राविधिकलगायतका पदमा अावेदन माग गरेकाे छ । प्रशासन सहायकदेखि बरिष्ठ बैज्ञानिक सम्म जागिर खुलेको हो । 14808025_1222601784472688_1899827869_o-768x1365

jagir NARC

विशेष