राजनीति

लोकमान ठीक छैनन्, तर महाभियोग लगाएर हटाउनु चाहिँ हुँदैन– डा. शेखर कोइराला

लोकमान ठीक छैनन्, तर महाभियोग लगाएर हटाउनु चाहिँ हुँदैन– डा. शेखर कोइराला

shekhar-koirala

कात्तिक ६ । कांग्रेसमा लोकमान सिंह कार्की महाभियोग प्रकरण एमालेको अहंकार भएकोभ भन्दै निर्णय लिँदा सबै पक्ष हेरेर अघि बढ्नु पर्ने धारणा आएको छ ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले निलम्बित प्रमुख आयुक्त कार्की आफैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त नभएको धारणा राख्दै एमाले र माओवादी केन्द्रले कांग्रेससँग सल्लाह नै नगरी महाभियोग प्रस्ता दर्ता गर्नु अहंकार र गम्भीर विषय भएको धारणा राखेका हुन् ।

बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालाले लोकमानसिंह कार्कीको अख्तियारमा नियुक्तिकै बेला आफूले विरोध गरेको तर त्यतिबेला सुनवाई नभएको भन्दै अहिले एमालेलले संवैधानिक संकट निम्त्याउने गरी दर्ता गरेको अविश्वासको प्रस्तावको समर्थन गर्न नहुने धारणा राखेका थिए । –अन्नपूर्ण पोस्टबाट

विशेष