विचित्र विश्व

संसारमा एक सेकेन्डमा के–के हुन्छ, हेर्नुहोस्

संसारमा एक सेकेन्डमा के–के हुन्छ, हेर्नुहोस्
कात्तिक ६ । भनिन्छ मानिसको जिन्दगी दुई दिनको हो । तर दुई दिनको जिन्दगीमा कति मिनेट कति सेकेन्ड हुन्छ यो पनि सोच्नुहोस् । त्यसो त एक सेकेन्डमा धेरै छोटो समय हुने गर्दछ । यो कुरा थाहा पाएर तपाई यो त महसुस गर्नुहुन्छ की एक सेकेन्ड समयत्यति छोटो पनि हुदैन् । दुनियाँमा हरेक एक सेकेन्डमा के के हुन्छ त यस्ता छन् संसारमा एक सेकेन्डमा हुने कामहरु : barbie_1477044796 १.संसारमा एक सेकेन्डमा ९८ किलो खानेकुरा फ्याकिने गरिन्छ । केही समय अगाडि हावर्ड यूनिभर्सिटीद्धारा जारी गरिएको एक रिपोर्ट अनुसार यो पाइएको छ की अमेरिकामा ९२ प्रतिशतमा ४० प्रतिशत खाना फ्याक्ने गरिन्छ । किनकी यि खानेकुराहरुको अन्तिम म्याद सकिएको हुन्छ । dumping_1477046649 २. संसारमा एक सेकेन्डमा ६० ओटा लिपिस्टिक तयार हुने गर्दछ । lipstick_1477045089 ३.संसारमा एक सेकेन्डमा छ बच्चा जन्मिने गर्दछन् भने एक मिनेटमा करिब २ सय ४० जना बच्चाहरु जन्मिन्छन् । baby ४.विश्वमा बच्चाको लागि एक सेकेन्डमा ३ ओटा खेलौनाहरु बेचिने गर्दछन् । त्यस्तै एक मिनेटमा १ सय ८० ओटा खेलौनाहरु बिक्री हुने गर्दछन् । barbie_1477046211 ५.त्यस्तै एक सेकेन्डमा हुने अर्काे काम सुनेर अचम्म मान्नुहुन्छ की एउटा गोली ९ सय मिली प्रति सेकेन्डको रफ्तारमा चल्दछ । gun_1477046766 ६.मौरीहरु एक सेकेन्डमा आफ्नो पङ्खा २ सय ७० पटक फर्फराउछन् । honey-bee_1477045409 ७.वर्षाको मौसममा हामी सबैले बिजुली चम्केको त देखेकै छ के तपाइलाई यो कुरा थाहा छ एक सेकेन्डमा कति पटक बिजुली चम्किन्छ ? एक सेकेन्डमा बिजुली छ पटक चम्किने गर्दछ । chatyang ८. हामीले निल्ने थुकको गति १ सय मिटर प्रति सेकेन्ड हुने गर्दछ । child_1477046879

sansarma k k hnxa 1 second ma

विशेष