राजनीति

महाअभियोग प्रस्तावको पक्षमा उभिन माओवादीको आफ्ना सांसदहरुलाई निर्देशन

महाअभियोग प्रस्तावको पक्षमा उभिन माओवादीको आफ्ना सांसदहरुलाई निर्देशन
कात्तिक - ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । prachanda संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले कांग्रेससँग समेत छलफल गरेर महाअभियोग प्रस्ताव पारित गर्ने बताइएको छ । माओवादीले आफ्ना सांसदलाई यो प्रक्रिया नटुंगिएसम्म संसदको प्रक्रियामा सामेल हुन समेत निर्देशन दिएको छ ।

nekapa maobadi nirdeshan pushpa kamal dahal porachanda Samsad

विशेष