राजनीति

'महाअभियोगको प्रस्ताव तीन दलको नौटङ्की हो' - अध्यक्ष भण्डारी

'महाअभियोगको प्रस्ताव तीन दलको नौटङ्की हो' - अध्यक्ष भण्डारी
कात्तिक ७ । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरसिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख लोकमन सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तीन दलको नौटंकी भएको बताएका छन् । sharad-singh-bhandari महोत्तरीको गौशालामा पत्रकारहरुसँग बोल्दै भण्डारीले भने, 'यो तीन दलले गरेको नौटंकी हो ।' उनले यसलाई कांग्रेस, एमाले र माओवादी केन्द्रको फोहोरी खेलको संज्ञा दिए । भण्डारीले संविधान संशोधन नगरी कुनै हालतमा चुनाव हुन नदिने बताएका छन् ।

Mahottarai rastriya samaj badi party sharad singh bhandari

विशेष