विचित्र विश्व

मोटोपना घटाउँदा प्रेमीले छोडेपछि ...

मोटोपना घटाउँदा प्रेमीले छोडेपछि ...
कात्तिक — ८ । बलायतकी सबभन्दा मोटी युवतीले आफ्नो मोटोपन घटाउँदा प्रेमीसँग ब्रेक अप भएको छ । बेलायतकी जोर्जिया डेभिजले मोटोपन घटाएका कारण प्रेमीलाई गुमाएकी छिन् । nintchdbpict उनी बेलायतकै सबभन्दा मोटी युवतीमा पर्छिन् । उनी आफ्ना प्रेमीभन्दा पाचँ गुणा मोटी थिइन् भने उनका प्रेमी उनीभन्दा दुई गुणा बढि उमेरका थिए । जोर्जिया २४ वर्ष र उनका प्रेमी माभिउ ४४ वर्ष छन् । जोर्जिया र उनका प्रेमी माथिउको एक वर्ष अघि भेट भएको थियो । उनीहरु दुवै जनावर प्रेमी भएका कारण प्रेममा परे । जोर्जियाको मोटोपनाको कारण उनीहरु दुई रातको समय टिभी हेरेर र पोकेमोन गेम खेलेर बिताउँथे ।

fat girl breakup

विशेष