विचित्र विश्व

महिलासँग जोडिएका ११ रहस्य

महिलासँग जोडिएका ११ रहस्य
भनिन्छ महिलाहरुलाई बुझ्न गाह्रो छ । उनीहरु कतिबेला के चाहन्छन त्यो कसैलाई थाहा हुदैन् । मनोवैज्ञानिकहरु महिलाहरुको रहस्यसँग जोडिएका विषयमा अध्ययन गरेका छन् । उनीहरुले गरेको अध्ययनका आधारमा यस्ता छन महिलासँग जोडिएका रहस्य ः shy-girl १. महिलाहरु २२ वर्षको उमेर पार गरेपछि लालची हुने गर्दछन् । २. ७० प्रतिशत महिला सेक्सभन्दा धेरै चकलेट खान मन पराउँछन् । ३. महिलाहरु कुनै विशेष कुरालाई ४७ घण्टा १५ मिनेटसम्म मात्र गुप्त राख्न सक्छन् । ४.महिलाहरु छाडा तथा फोहोरी कुरा गर्न राम्रो मान्दछन् पुरुषहरु जस्तै उनीहरु पनि अश्लील तथा नराम्रो शब्द बोल्न मन पराउँछन् । ५. शोधकर्ताका अनुसार महिलाहरुलाई बच्चाको बास्ना असाध्यै मन पर्छ । यस बास्नाबाट उनीहरु अत्यधिक उत्तेजित हुने गर्दछन् । ६. महिलाहरुमा गरिएको एक अनुसन्धानका अनुसार गर्भवतीको समयमा जो महिलाहरुले धेरै अमिलो चीजहरु खाने गर्दछन् ति महिलाहरुको बच्चाको आकारामा अन्य बच्चाको तुलनामा साना हुने गर्दछन् । ६.महिलाहरु पुरुषको तुलनामा धेरै समय बाँच्छन् । यसको कारण उनीहरुको इम्यून सिस्टम हो । सय वर्षको उमेर पार गर्ने मानिसहरु मध्ये पाँच जनामा चार जना महिलाहरु हुने गर्दछन् । ७. महिलाहरु पुरुषको नजिकसँग बस्दा थोरै खाना खाएको अभिनय गर्दछन् । तर उनीहरुलाई एक्लै छोडेमा आफूले चाहे जति खाने गर्दछन् । ८. महिलाले आफ्नो श्रीमान तथा परिवारसँग पूर्वप्रमीको कुराको रहस्य गोप्य राख्दछन् । ९. महिलाहरु आफूले गरेको मेकअपको बारेमा पनि कसैलाई थाहा दिदैँनन् । १०. हरेक महिलालाई आफ्ना पुरुष साथी वा पतिप्रति केही न केही कुरा लुकाएको संका हुन्छ । उनीहरु सधैँ त्यो कुरा जान्न चाहिरहेका हुन्छन् । ११. महिलाहरु विवाह गरेपछि हतारमा आमा बन्न चाहने महिलाहरुका अरुका सन्तान देखेर वढी इष्र्या गर्छन् ।

about women Shy Girl

विशेष