राजनीति

'देश संकक्रमणकालिन अवस्थामा छ' - सांसद जितेन्द्र नारायण श्रेष्ठ

'देश संकक्रमणकालिन अवस्थामा छ' - सांसद जितेन्द्र नारायण श्रेष्ठ
कात्तिक - ९ । ब्यवस्थापिका संसदमा अख्तिायर आयुक्त प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावमा बोल्ने क्रममा सांसद जितेन्द्र नारायण श्रेष्ठले देश राजनीति ढंगले अहिलेसम्म संकक्रमणकालिन अवस्थामा रहको बताए । bicc उनले राष्ट्रिय सहमतीको राजनीतिको आरम्भ गर्न सुझाव दिए । सदनले कार्कीविरुद्धको अभियोगलाई अगाडि बढाउन सकरात्मक ढंगले आएकोले खुसी लागेको बताए । उनले यो प्रस्ताव अगाडि वढ्ने बताए । संसदले उपयक्त निर्णय गर्न आफू विश्वस्त रहेको उनको भनाइ छ । राप्रापा नेपालकी नेता कुन्ती शाहीले नेपाल नेतादेखि सामान्य ब्यक्तिसम्म भ्रष्ट रहेको बताइन् । उनले यो देशमा कस्तो वातावरण बन्दै गइरहेको छ भन्दै प्रश्न गरिन् । उनले यो राम्रो सुरुवात भएको बताइन् । लोकमानविरुद्धको प्रस्ताव राम्रो रहेको बताउँदै राष्ट्रिय सहमतीका आधारमा निर्णय लिन आग्रह गरीन ।

BICC jitendra narayan shrestha samsad baithak

विशेष