विचित्र विश्व

यी देश जहाँ २४ घण्टा सूर्य उदाउँछ

यी देश जहाँ २४ घण्टा सूर्य उदाउँछ
हामी, आम जीवनमा दिन र रात दुबै देख्छौँ । दिन र रातको बानी पनि परिसकेको छ । यो प्राकृतिक नियम पनि हो दिन पछि रात आउनु । तर यस संसारमा यस्ता पनि देश छन् जहाँ रात नै पर्दैन । surya फिल्याण्ड हजारौँ झरना र टापुहरुले सजिएको यो देश अति नै सुन्दर रहेको छ । यसदेशमा २४ घण्टा सूर्य उदाइरहन्छ । यहाँ गर्मीको मौसममा करिब ७३ दिन भने सूर्यको प्रकासमा केही कमी देखिन्छ । आलस्का आलस्का सुन्दर ग्यालेशियरका कारण प्रसिद्ध छ । यो देशमा पनि २४ घण्टा सूर्य उदाउने गर्दछ । तर गर्मी मौसममा ७३ दिन भने सूर्यको प्रकासमा कमी देखिने गर्दछ । आइसल्याण्ड यो ग्रेट व्रिटेनपछिको सबैभन्दा ठूलो टापु हो । यसदेशमा मेको सुरुवातदेखि जुलाईको अन्त्यसम्म सूर्य डुब्दैन । आर्कटिक गर्मीको सयममा भने सूर्य आदि रातमा डुब्छ र आदि विहान तीन बजे उदाउँछ । क्यानडा दुनियाको दोस्रो ठूलो देश धेरै समयसम्म हिउँमा डुबेको भेटिन्छ । गर्मीको समयमा भने यो देशमा लगातार ५० दिनसम्म सूर्य अस्ताउँदैन । नर्वे यो देश आर्कटिक सर्कलको भित्र पर्दछ । यो देशलाई आदि रातको देश पनि भन्ने गरिन्छ । यो यस्तो अचम्मको देश पनि हो यहाँको एक क्षेत्रमा पछिल्लो १०० वर्षदेखि सूर्यको किरण नै देखिएको छैन । – एजेन्सी

sun surya udaune desh

विशेष