सामान्य ज्ञान
१) फिस्टे महाराज कस्लाइ भनिन्छ ? उत्तर - चन्द्र शमशेर २) गणेशमान सिंहको बाल्यकालको नाम के थियो ? उत्तर - हिराकाजी ३) महाभारतको युद्ध कहाँ भएको थियो ? उत्तर - कुरुक्षेत्र ४) लेडिज पिक र किल्लर माउन्टेन कुन कुन हिमालको नाम हो ? उत्तर - अमादब्लम र मनास्लु ५) हिमतारा कस्को उपनाम हो ? उत्तर - बाबुछिरी सेर्पा ६) सबभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ? उत्तर - चीन ७) कुन देशमा लामखुट्टे पाइदैन ? उत्तर - फ्रान्स ८) तामाङ संग्रहालय कुन जिल्लामा छ ? उत्तर - रसुवा ९) चन्डी नाच कुन जातिको प्रचलित नाच हो ? उत्तर - राई १०) हिमाल पारीका जिल्ला कुन कुन जिल्लालाइ भनिन्छ ? उत्तर - मनाङ र मुस्ताङ general knowledge samanya gyaan