विचित्र विश्व

जति छोटो स्कट त्यतिनै धेरै डिस्काउन्ट

जति छोटो स्कट त्यतिनै धेरै डिस्काउन्ट

एजेन्सी । विलासीताको जिवन जियने मानिसले के सम्म गर्दैन ? मनोरञ्जनका नाममा युवतीहरुको स्कर्ट पहिले नापेर त्यही आधारमा डिसकाउन्ट दिने रेष्टुरेण्ट खुलेको छ चिनमा खुलेको छ ।

चिनिया समाचार माध्यमहरुका अनुसार चीनको जिनान प्रान्तमा रहेको यान जिया हटपट रेष्टुरेन्टमा महिलाको स्कर्ट जति छोटो भयो त्यति नै बढी डिस्काउन्ट दिने गरिन्छ ।

जहाँ केटीहरुको स्कर्ट नापेर मात्र भित्र पठाएर सबैभन्दा छोटो स्कर्ट हुने युवतीलाई विशेष डिस्काउन्ट दिइने गरिन्छ ।

Chinese Resutrant

विशेष