विचित्र विश्व

राजधानीमा गोर्वधन पूजाका लागि गोवर बुकिंग हुँदै

राजधानीमा गोर्वधन पूजाका लागि गोवर बुकिंग हुँदै
कात्तिक – १३ । राजधानीमा शहरीकरणसँगै धेरै पर्वहरु मनाउनमा समस्या देखिएको छ । यस्तै समस्या गोर्वधन पूजामा पनि देखिन थालेको छ । गोर्वधन पूजामा पूजा गर्नको लागि गोबरको गोर्वधन पहाड बनाउने गरिन्छ । गोर्वधन पहाड बनाउनको लागि गाईको गोवर चाहिने बताइन्छ । शहर बजारमा गाई पालन गरिदैन । त्यसैले गोवर्धन पूजाका लागि गोवरको पहिलै बुकिंग हुन थालेको छ । गोवरको बुकिंग हुन थालेको भारतको राजधानी दिल्लमा हो । दिल्ल आसपासमा रहेका गाई फर्ममा गोवर बुकिंग गर्ने मानिसहरुको भिड लाग्न थालेको छ । दिल्लीस्थित नजफगढ गाई फार्मका अधिकारी सुल्तान सिंहका अनुसार दिपावलीको अघिल्लो दिनका लागि गोवरको माग भइरहेको छ । यता जबकि बवाना गाई फर्मसमितिका अधिकारीका अनुसार मानिसहरु दिपावलीका दिनका लागि गाईको गोवर माग गरिरहेका छन् । बवाना क्षेत्रमा दिपावलीका दिन गोवर्ध पूजा गर्न चलन छ भने नजफगढ क्षेत्रमा दिपावलीको अघिल्लो दिन गोवर्धन पूजा गरिन्छ । नवाजका अनुसार क्रिश्चिन समूदायका नै युवकहरु यस घटनाको शिकार भएका छन् ।

gobar booking

विशेष