विचित्र विश्व

नवविवाहित जोडीलाई पाहुनाहरुकै अगाडि यौनसम्बन्ध राख्न लगाएपछि... (भिडियोसहित)

नवविवाहित जोडीलाई पाहुनाहरुकै अगाडि यौनसम्बन्ध राख्न लगाएपछि... (भिडियोसहित)
यौनसम्बन्ध कोही पनि जोडीको निजी मामला हो । नवविवाहित जोडीलाई त झन् यस बारेमा कुरा गरे लजाउने नै भए । तर, यदि कुनै नवविवाहित जोडीलाई सबैको अगाडि यौनसम्बन्ध राख्न लगाइयो भने ? चीनमा यस्तै घटना भएको छ । एक नवविवाहित जोडिलाई पाहुनाहरुले खुल्ला यौनसम्बन्ध राख्न बाध्य पारेका छन् । यो कुरा केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भएको दुई मिनेटको भिडियो क्लिपको हो । सुरुमा बेहुला र बेहुलीलाई रातो सिरकभित्र बस्न लगाइन्छ । रातो रंगलाई चीनमा शुभ रंग मानिन्छ । त्यसैले उनीहरुको बेडरुम थुप्रै रातो सामानहरुद्वारा सजाइएको हुन्छ । त्यसपछि विवाहका महिला पाहुनाहरुले बेहुला बेहुली दुवैलाई भित्रीबस्त्र उतार्न निर्देशन दिन्छन् । एउटी उत्सुक साथीले बेहुलीको कपडा उतार्न सहयोग गरिदिन्छिन् । त्यसपछि बेहुलीले भित्री बस्त्र फुकालेर साथीको हातमा टक्र्याउँछिन् । त्यस लगत्तै बेहुलाले पनि शुट फुकालेर राख्छन् र भित्री बस्त्र फुकालेर दिन्छन् । वैवाहिक पाहुनाको चर्को दवावपछि यो नवविवाहित जोडीले एक अर्काको अंगालोमा बाँधिन्छन् । तर, पाहुनाहरु यतिले रोकिँदैनन् । ‘तिमी उसको शरीर माथि चढ’ एक महिला पाहुनाले बेहुलीलाई एक कुनाबाट निर्देशन दिन्छिन् । अर्की महिला पाहुनाले बेहुलीको तिघ्रा तानेर बेहुलाको माथि मिलाएर राख्न सघाउँछिन् । पाहुनाहरुमाझ ठूलो हाँसो गुन्जिन्छ । यद्यपि उनीहरु अझै सन्तुष्ट हुन सक्दैनन् । उनीहरु सेक्सका लागि राम्रो पोजिसनमा छन् भन्ने निश्चित भएपछि उनीहरुले सिरक उतारिदिन्छन् । बेहुलाले तत्कालै निकालिएको सिरक तानेर आफू र आफ्नी पत्नीको लाज बचाउँछन् । उता पाहुनाहरु भने मुर्छा परेर हाँस्छन् । –एजेन्सी

sex problem in china

विशेष