विचित्र विश्व

निर्वस्त्र भएर पढाउने गर्छिन् यी शिक्षिका

निर्वस्त्र भएर पढाउने गर्छिन् यी शिक्षिका

nacket-teacher

मंसिर २ । तपाईलाई सानोमा कुन शिक्षकले कसरी पढाउने गर्थे अझै पनि याद छ होला । हरेक शिक्षकको पढाउने आ–आफ्नै शैली हुनेगर्छ । केही शिक्षक गाइडको कपी गरेर पढाउने गर्छन् भने केही शिक्षकको भने आफ्नो बेजोड शैली हुन्छ ।

कोही नयाँ शिक्षक आए भने नयाँ शैलीको अपेक्षा हरेक विद्यार्थीले गर्ने गर्छन् । तर, यहाँ एक महिलाले बच्चालाई पढाउन पुर्ण रुपमा निर्वस्त्र हुने गरेकी छिन् । स्पीकिङ न्युज साइट देशनुडाण्डो लस नोटिसियासले नयाँ पढाउने शैलीको परिक्षण गरेको छ । मार्केटमा यस कामुक च्यानलले नेक्ड ल्याङग्वेजको कोर्ष ल्याएको छ जहाँ टिउटर्स न्युड भएर पढाउने गर्छिन् ।

यस कोर्सको आश्चर्य लाग्दो प्रोमोमा निवस्त्र भएर एक शिक्षिकाले भाषा सिकाउने प्रयास गर्दैछिन् । यस कोर्स पुरा गर्ने विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र दिइन्छ । यस पुरै मामिलामा च्यानलका प्रबन्धकले भनेका छन्,‘विद्यार्थीको ध्यान टिचरमा जाओस् भनेर यसो गरिएको हो । उनीहरुले ध्यान पुर्वक सुनुन् भनेर टिचर निर्वस्त्र हुने कन्सेप्ट तयार पारेका हौ ।

विशेष